Student

Result

Inquiry

हाम्रा सेवाहरू

निजामती सेवा

शाखा अधिकृत | नायब सुब्बा | खरिदार

शिक्षक सेवा

मा. वि. | नि. मा. | प्रा. वि.

प्रहरी सेवा

इन्पेक्टर | असई | जवान

बैंक तथा वित्तीय सेवा

NRB | RBB | ADB | NB

संस्थान सेवा

NT | NEA | DDC

अन्य सेवाहरु

अनुसन्धान | त्री वि सेवा

विगत १५ वर्ष देखि लोक सेवा, शिक्षक सेवा, प्रहरी सेवा, बैंक तथा वित्तिय सेवा, सुरक्षा सेवा, संस्था सेवा, लगायतका विभिन्न पदको प्रतियोगात्मक परिक्षाको तयारी कक्षा संचलनमा अनुभव प्राप्त तथा नेपालको आर्थीक राजधानी विरगंजमा लोक सेवा आयोग तयारी कक्षा सुरु गर्ने श्री मुकेश साह सरको समुह द्धारा आरिया एजुकेशन नाम संस्थाको स्थापना भएको छ । स्थापनाको हिसाबले मधेस प्रदेशको पहिलो संस्था भएको र सञ्चालनको लामो अनुभव यस संस्थाका संस्थापकहरूमा रहेको छ ।

Our Achievements

Alumini

Sahayek Nirikshak

Alumini

Sahayek Nirikshak

Alumini

Sahayek Nirikshak

Alumini

Sahayek Nirikshak

Alumini

Sahayek Nirikshak

Our Features

१५ वर्ष सेवा  

लोकसेवा आयोगको कक्षा सञ्चालनमा १५ वर्ष लामो अनुभव भएको व्यवस्थापन समूहद्वारा सेवा प्रदान गर्दै आएको

विधार्थी 

१५ बर्षमा ६००० भन्दा बढी विद्यार्थीहरु उत्तीर्ण गराउन सफल एक मात्र अनुभवी संस्था

शैक्षिक पूर्वधार

शिक्षा सिकाइ क्रियाकलापलाई लक्षित गरि State of art भौतिक पूर्वधार सहितको अधुनिक तथा फराकिलो कक्षा कोठाको व्यवस्था

ठेगाना : बिरगंज

जिल्ला हुलाक कार्यालय, वीरगन्ज, नेपाल

शिक्षक 

विभिन्न विषयका कक्षा संचालनमा १५ वर्ष लामो अनुभव भएका विषयक विज्ञहरुद्धारा कक्षा संचालन हुने ।

शिक्षण विधि

आधुनिक शैक्षणिक प्रविधिको प्रयोग गरी विधार्थी केन्द्रित शिक्षण विधिद्धारा पठन पाठन गराइने

Why choose us?

  • लोकसेवा आयोगको कक्षा संचालनमा १५ वर्षा भन्दा लामो अनुभव भएको व्यवस्थापन
  • लोकसेवा लगायत विभिन्न प्रतियोगात्म परीक्षाका पुस्तक लेखकद्धारा कक्षा संचालन
  • प्रत्येक कक्षाको च्यापट्र अनुसारको अपडेटेड नोट प्रदान गरीने
  • हरेक शनिवार विषयगत तथा मोडेल टेस्टको व्यवस्था
  • कमजोर विधार्थीको लागि विशेष परामर्ष तथा समस्या सामाधान कक्षा

कक्षा समयहरु

  • बिहान6:00 - 7:30
  • बिहान7:30 - 9:00
  • दिउसो2:00 - 3:30
  • बेलुका4:00- 5:30
  • बेलुका5:30 - 7:00
0 +
Placement in different Government Sector
0
Years of Excellence
0 +
Different Courses
0 +
Faculties Including Book Writers